गाँउसेवा परिवारद्वारा स्याङ्जामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना

स्याङ्जा जिल्लाको कालीगण्डकी गाँउपालिका -१ चण्डीभन्ज्याङमा यहि चैत्र १ गतेका दिन एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाँउसेवा परिवार वीरघा स्याङ्जाको आयोजना तथा वीपी स्मृति अस्पताल बसुन्धरा काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो । जसमा ४ सय २६ जना बिरामीले लिए लाभ लिएका छन् । शिविरमा बाल स्वास्थ्य, जनरल मेडिसिन, छातीरोग, … Continue reading गाँउसेवा परिवारद्वारा स्याङ्जामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना